कर्मचारी आवश्यकता !!!
यस गृहलक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि. इन्द्रचोकको लागि निम्न बमोजिम्का कर्मचारी आवश्यक भएकोले सक्षम, दक्ष तथा अनुभवि ‌ब्यक्तिहरुले आफ्नो योग्यताको प्रमाणपत्र र बायोडाटा सहित ७ दिनभित्र आबेदन दिनुहोला ।

कर्मचारी संख्या शैक्षिक योग्यता तलब 
१ बजार प्रतिनिधि १० एस.एल.सी. १०,०००/-

नोट : 
# सहकारी क्षत्रमा काम गरेकालाई प्राथमिकतामा राखिनेछ ।
# स्थानीय उम्मेव्दारलाई बिशेष प्राथमिकता ।
# छनोटमा परेका उम्मेद्बारलाई अन्तरबार्तामा बबोलाईनेछ । 
गृहलक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि.
इन्द्रचोक २४ न्युरोड, काठमाण्डौं 
फोन न: ०१-४२३३२५२,४२३३२१६
मो न: ९८५११२३७३३,९८५११२१८८०

留下評論
討論
  • 0 評論
哎呀!目前沒有評論。
哎呀!請登錄或註冊以添加評論
NepYou

Nepal / Bagmati / Kathmandu

10000 NRS
  • 避免在本地採取行動欺詐或用PayPal付款
  • 不得與西聯匯款,Moneygram或其他匿名支付服務支付
  • 不要在您的國家以外購買或出售。不要接受貴國以外的收銀員支票
  • 本網站從不涉及任何交易,不處理付款,運送,擔保交易,提供託管服務或提供“買家保護”